जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बीमाका मंहगा र शक्तिशाली सीइओः जसले बीमा बजारमा गर्दैछन् चमत्कार !

बीमाका मंहगा र शक्तिशाली सीइओः जसले बीमा बजारमा गर्दैछन् चमत्कार !

नेपालको बीमा बजारमा सधैं चर्चा आउने र महंगो तलबमा विक्री हुने सीइओहरुको सूचीमा पर्ने नाम हुन् विजय बहादुर शाह, दिप बहादुर पाण्डे, चंकी क्षेत्री, रमेश कुमार भट्टराई, मनोज कुमार लाल कर्ण, पोषण राज पौडेल जस्ता दिगज सीइओहरु छन् भन्दा अब फरक पर्दैन । दिप प्रकाश पाण्डे शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत छन् । विजय बहादुर शाह हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सीइओ छन् । चंकी क्षेत्री सगरमाथा इन्स्योरेन्स कम्पनीका सीइओ छन् । रमेश कुमार भट्टराई महालक्ष्मी लाईफ इन्स्योरन्स कम्पनीका सीइओ छन् । मनोज कुमार कर्ण चर्चित यूनियन लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ छन् । पोषक राज पौडेल सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ छन् । यी त पात्र मात्रै हुन् १८ जीवन बीमा, १९ निजीवन बीमा र २ पूर्नबीमा कम्पनीमा अरु दक्ष र अनुभवी सीइओहरु छन् भन्दा फरक पर्दैन ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता भएको छ भन्दा फरक पर्दैन । यस्तै प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सम्झौता भइसकेको छ ।

विगत १ महिनामा ८ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरे । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता भएको छ भन्दा फरक पर्दैन । यस्तै प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सम्झौता भइसकेको छ । त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको थियो । यी दुई कम्पनीबीच मर्जर प्रक्रिया भएर हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी बनेका यसको सीइओ विजय बहादुर शाह छन् । नियामक बीमा समितिले मर्जरको सुविधा पाउनको लागि असार मसान्तसम्म सैद्धान्तिक सहमतिको सम्झौता गर्नु पर्ने निर्देशन दिएको थियो । यसै बीचमा दर्जनौ कम्पनीले मर्जरको पहिलो सम्झौता गरे ।

८ वर्ष एनएलजी इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएका शाहले नेपाल इन्स्योरेन्स कम्पनीमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरे । हिमालयन जनरल इन्स्योरेन्समा गत फागुनदेखि उनी प्रमुख कार्यकारी अधिकृत थिए । नेपाल बिमक संघको अध्यक्ष भइसकेका शाहले विकासशील देशहरुको बीमा कम्पनी तथा नियामकहरुको संस्था एआईआरडीसीको समेत अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

मर्जरमा जाने केही कम्पनीको मोडालिटी प्रष्ट छ भने केहीको अस्पष्ट छ । विविध असहमतिलाई पछि सहमति गरौंला भनेर सैद्धान्तिक सहमति मात्र गर्ने कम्पनीहरुको मर्ज भाँडिन पनि सक्छ । एनसीसी बैंकमा मर्ज नहुने भनेर कुमारी बैंकको विशेष साधारणसभाले गरेको निर्णय, नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज नहुने भनेर हिमालयन बैंकको विशेष साधारणसभाले गरेको निर्णय झै कुनै पनि बीमा कम्पनीले मर्जमा नजाने भनेर निर्णय गरे भने नियामकको पनि केही लाग्दैन, अदालतले पनि केही गर्न सक्दैन । भन्दा फरक पर्दैन । हेक्का होस् । ८ वर्ष एनएलजी इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएका शाहले नेपाल इन्स्योरेन्स कम्पनीमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरे । हिमालयन जनरल इन्स्योरेन्समा गत फागुनदेखि उनी प्रमुख कार्यकारी अधिकृत थिए । नेपाल बिमक संघको अध्यक्ष भइसकेका शाहले विकासशील देशहरुको बीमा कम्पनी तथा नियामकहरुको संस्था एआईआरडीसीको समेत अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन् । हाल उनी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका सीइओ छन् ।

सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा दोस्रो कार्यकालको जिम्मेवारी समालिरहेका क्षेत्री नेपाल बीमक संघको अध्यक्ष समेत छन् । मनमा लागेको कुरा समकक्षी, कम्पनीको सञ्चालक, नियामक जो कोहीसँग पनि खुलेर राख्ने सीईओ छवि बनेको छ उनको । मर्जपछि बन्ने सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा अब ८ वर्ष प्रमुख कार्यकारी अधिकृत बन्न उनलाई मार्ग प्रशस्त भएको छ भन्दा फरक पर्दैन ।

बीमा क्षेत्रमा बलियो उपस्थिति जनाउँदै हाइट गेन गरिरहेका प्रमुख कार्यकारी अधिकृतमध्ये एक हुन् चंकी क्षेत्री । सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा दोस्रो कार्यकालको जिम्मेवारी समालिरहेका क्षेत्री नेपाल बीमक संघको अध्यक्ष समेत छन् । मनमा लागेको कुरा समकक्षी, कम्पनीको सञ्चालक, नियामक जो कोहीसँग पनि खुलेर राख्ने सीईओ छवि बनेको छ उनको । मर्जपछि बन्ने सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा अब ८ वर्ष प्रमुख कार्यकारी अधिकृत बन्न उनलाई मार्ग प्रशस्त भएको छ भन्दा फरक पर्दैन । हेक्का होस् । मर्ज भएको थिएन भने उनी चालु कार्यकाल सकिएपछि सगरमाथाबाट विदा हुने थिए । तर, अब मर्जर पछि पनि सीइओ हुने छन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराई विगत २७ वर्षदेखि विभिन्न कम्पनीको सीईओ रहँदै आएका छन् । महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक हुँदै महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओ बनेको भट्टराई मर्जपछि बन्ने नयाँ प्रभु लाईफ इन्स्योरेन्स कम्पनीमा पनि आफ्नो निरन्तरता जारी राख्न सफल भएका छन् ।

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भई बन्न लागेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत रमेश कुमार भट्टराई रहने छन् । हाल महालक्ष्मी लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराई विगत २७ वर्षदेखि विभिन्न कम्पनीको सीईओ रहँदै आएका छन् । महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक हुँदै महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओ बनेको भट्टराई मर्जपछि बन्ने नयाँ प्रभु लाईफ इन्स्योरेन्स कम्पनीमा पनि आफ्नो निरन्तरता जारी राख्न सफल भएका छन् । भन्दा फरक पर्दैन । हेक्का होस् ।

पेशाकर्मीहरुको लागि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनु पैसा, पावर, प्रख्याती सबै हिसावले उच्चतम विन्दु हो । दुई कम्पनी मर्ज हुँदा अरु कर्मचारीले त्याग गर्नुपर्ने बाध्यता हुँदैन । तर प्रमुख कार्यकारी अधिकृतमा एक जनाले छोड्नै पर्छ । यस्तो बाध्यात्मक अवस्थामा मर्जपछिको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुनु जो कोहीको शक्ति परिक्षण हुनु पनि हो । भन्दा अब फरक पर्दैन । शक्तिशाली आँिटला र दक्ष यी सीइओहरुको दक्षता र क्षमता माथी कमै प्रश्न उठ्ने गरेको छ भन्दा अब फरक पर्दैन ।

प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्ज हुने निश्चित देखिन्छ । गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मध्ये सिनियर भएकोले यूनियन लाईफ इन्स्योरेन्सका मनोज कुमार लाल कर्ण नै नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्ने अब पक्का पक्की जस्तै देखिन्छ । पेशाकर्मीहरुको लागि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनु पैसा, पावर, प्रख्याती सबै हिसावले उच्चतम विन्दु हो । दुई कम्पनी मर्ज हुँदा अरु कर्मचारीले त्याग गर्नुपर्ने बाध्यता हुँदैन । तर प्रमुख कार्यकारी अधिकृतमा एक जनाले छोड्नै पर्छ । यस्तो बाध्यात्मक अवस्थामा मर्जपछिको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुनु जो कोहीको शक्ति परिक्षण हुनु पनि हो । भन्दा अब फरक पर्दैन । शक्तिशाली आँिटला र दक्ष यी सीइओहरुको दक्षता र क्षमता माथी कमै प्रश्न उठ्ने गरेको छ भन्दा अब फरक पर्दैन । सचेत भया ।

2775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका