जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकको डोल्पाको जुफालमा नयाँ शाखा

सिटिजन्स बैंकको डोल्पाको जुफालमा नयाँ शाखा

सिटिजन्स बैंक इन्टरनेसनलले डोल्पाको जुफालमा नयाँ शाखा खोलेको छ।

सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणा कार्यान्वयन गर्न बैंकले शाखा विस्तार गरेको जनाएको छ। जुफालको शाखाले सर्वसाधरणले बैंकिङ सेवा लिन सदरमुकामनै जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकका अनुसार यो शाखाबाट उपभोक्ताले सबै रिटेल बैंकिङ सेवा प्रदान गर्नुको साथै साना तथा लघु व्यवसायीलाई माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको छ।

8145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?