जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कोरोना रोकथाम कोषमा सिटिजन्स बैंकको ४९ लाख सहयोग

कोरोना रोकथाम कोषमा सिटिजन्स बैंकको ४९ लाख सहयोग

सिटिजन्स बैंक इन्टरनेशनलले सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा ४९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा ७ लाखका दरले आर्थिक सहयोग गरेको हो।

सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीको दैनिक अत्यावस्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।

8245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?