जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथ विकास बैंक सुनसरीको ईटहरीशाखाले शाखावरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको छ  ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरीशाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको हो ।

ईटहरी बजार वरीपरीको सरसफाइमा ध्यान दिँदै सो टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय,ईटहरीमा डस्टबीन वितरण गरेको हो ।

6475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका