जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • चौरजहारी अस्पताललाई सेञ्चुरी बैकंद्वारा पीपीई हस्तान्तरण

चौरजहारी अस्पताललाई सेञ्चुरी बैकंद्वारा पीपीई हस्तान्तरण
सेञ्चुरी कमर्सियल बैकं लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान PPE  सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैकं लिमिटेडका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उक्त PPE रुकुमका  कुमार कठायतलाई हस्तान्तरण गरेका हुन ।

साथै सेञ्चुरी कमर्सियल बैकं लिमिटेडले COVID-19 को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच/ पाँच लाख र संघीय  सरकारलाई पचास लाख गरि कुल पचासी लाख प्रदान गरिसकेको छ ।

10235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?