जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल एसविआई बैंक र सोल्टी होटलबीच सम्झौता

नेपाल एसविआई बैंक र सोल्टी होटलबीच सम्झौता

नेपाल एसबिआई बैंक र सोल्टी ईन्टरप्राइजेज प्रा.लि बीच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाण्डौं र सोल्टी वेस्टेंड प्रिमियर,नेपालगञ्जमा कार्ड प्रयोग बापत ज्ञण्छ सम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत अनूकूल भटनागर तथा, सोल्टी ईन्टरप्राइजेज प्रा.लि का भाइस प्रेसिडेण्ट सूदर्शन चापागाईका बीच बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा सोल्टी ईन्टरप्राइजेज प्रा.लिका कम्पनी सचिव मूक्ति श्रेष्ठको उपस्थितिमा सम्पन्न भयो ।

7585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका