जोडिनुहोस
सोमवार, जेष्ठ ७, २०८१
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • माछापुच्छे बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छे बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छे बैंकले धादिङको एक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ।

बैंकको सिम्ले शाखाले धादिङसेसी नगरपालिका-६ स्थित कालीदेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर र १ थान कलर प्रिन्टर सहयोग गरेको हो।

विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भनेर कम्प्युटर र प्रिन्टर सहयोग गरेको बैंकले बिहिबार प्रेस विज्ञप्‍तिमार्फत जनाएको छ। यसबाट विद्यार्थीले कम्प्युटरसँग सम्बन्धित ज्ञान पाउने बैंकको विश्वास छ।

145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका