ग्लोबल आईएमई बैंकले मुगुको छायानाथ गाउँपालिका–२ स्थित गमगढीमा शाखा सञ्चालनमा ल्याएको छ ।
योसहित बैंकको शाखा संख्या २ सय ५८ पुगेको छ । बैंकले सबै क्षेत्रमा आफ्नो बैंकिङ पहुँच पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
You must be logged in to post a comment.