जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • विध ल्यावमा अनलाइन भुक्तानी गर्दा थप २०० छुट

विध ल्यावमा अनलाइन भुक्तानी गर्दा थप २०० छुट

कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीका लागि अब अनलाइन पेमेन्टको सुरुवात गरेको छ।

बिधी ल्याबका संचालक भीमकान्त भण्डारीले अहिलेको जटिलतालाई मध्यनजर गरेर अनलाइनबाटै शुल्क तिर्न सकिनेगरी व्यवस्था गरेको बताएका छन्।

उनका अनुसार अन्य अनलाईन सेवा प्रदायक सँग समेत सहकार्य गर्ने तयारी रहेको छ जसबाट रकम भुत्तानी गर्दा सेवा ग्राहीले थप २०० क्यास व्याग पाउनेछन्।

कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यताप्राप्त ‘बिध ल्याब’ले तोकिएको शुल्कभन्दा कम अर्थात ४ हजार रुपैयाँमा कोरोना परीक्षण गर्दैछ।

अब अनलाईनबाट रकम भुत्तानी गर्दा ३८०० मानै परीक्षण गर्न पाउनेछन भने स्वाव समेत विध ल्यावले संकलन गरेका ४३०० तिरे पुग्नेछ।

बिध म्यानेजमेन्ट प्रालिलाई नेपाल सरकारले साउन १३ गतेदेखि कोभिड ल्याब संचालनका लागि अनुमति दिएको हो।

8105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका