जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त

एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त

एभरेष्ट इन्स्योरेन्स कम्पनीका सचिवमा गीता केसी नियुक्त भएकी छिन् । कम्पनीकै कानुन विभागकी कर्मचारी समेत रहेकी केसीलाई सचिवको समेत जिम्वेवारी दिने गरी नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले मंसिर २६ गतेदेखि लागू हुने गरी केसीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो

13690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका