जोडिनुहोस
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
  • होमपेज
  • एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त

एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त

एभरेष्ट इन्स्योरेन्स कम्पनीका सचिवमा गीता केसी नियुक्त भएकी छिन् । कम्पनीकै कानुन विभागकी कर्मचारी समेत रहेकी केसीलाई सचिवको समेत जिम्वेवारी दिने गरी नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले मंसिर २६ गतेदेखि लागू हुने गरी केसीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?