जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • मेगा बैंकले राजधानीका तीन ठाउँमा एकैपटक खोल्यो एक्सटेन्सन काउन्टर

मेगा बैंकले राजधानीका तीन ठाउँमा एकैपटक खोल्यो एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपालले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७, गुण्डुमा बैंकले एक्सटेन्सन काउन्टर खोलेको हो।

10850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका