जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • माडवारी सेवा समितिमा नयाँ कार्यसमिति चयन

माडवारी सेवा समितिमा नयाँ कार्यसमिति चयन

माडवारी सेवा समिति नेपालको नयाँ कार्यसमिति चयन भएको छ। समितिको नेतृत्वका लागि उद्योगी कैलाशचन्द्र गोयल र उद्योगी वसन्तकुमार चौधरीले प्यानलनै बनाएर चुनाबमा प्रतिस्पर्धा गरेका थिए।

गत शुक्रबार भएको निर्वाचनमा गोयल पक्षका १६ जना र चौधरी पक्षका १५ जना कार्यसमितिमा चुनिएका छन्। कार्यसमितिमा चुनिएका आधारमा अध्यक्ष लगायतका पदाधिकारीको चयन गरिनेछ।

बहुमत कार्यसमितिका आधारमा गोयल फेरि संस्थाको अध्यक्ष चयन हुनेछन्। गोयललाई सोमबारनै उद्योगी चौधरीले बधाई समेत दिइसकेका छन्।

8220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका