जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अर्थमन्त्री पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति

अर्थमन्त्री पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस गठन समिति गठन गरेको हो।

नेपाल राष्ट्र बैंकका हालका गभर्नर महाप्रसाद अधिकारी आगामी चैत २२ देखि राष्ट्र बैंकबाट बिदा हुँदैछन्। नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो ।

1625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका