जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • क्षेत्रपाटीको पुरानो गोर्खा अस्पतालमा कोभिड आइसोलेसन केन्द्र संचालनमा ल्यायो

क्षेत्रपाटीको पुरानो गोर्खा अस्पतालमा कोभिड आइसोलेसन केन्द्र संचालनमा ल्यायो

नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रपाटीको पुरानो गोर्खा अस्पताल भवनमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र संचालनमा ल्याएको छ।

सो केन्द्रको महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले सोमबार शुभारम्भ गरे। सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महानगरपालिका वडा नम्वर १७ का वडाध्यक्ष नविन मानन्धर, पूर्व मन्त्री भीमसेनदास प्रधान, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, स्वास्थ्यकर्मी र वडावासीहरूको उपस्थिति थियो।

7370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका