जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकले ल्यायो वार्षिकोत्सवमा बचत खाता,

महालक्ष्मी विकास बैंकले ल्यायो वार्षिकोत्सवमा बचत खाता,

महालक्ष्मी विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा नयाँ बचत खाता ल्याएको छ।

बैंकले वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको हो। कुनै पनि शाखा कार्यालयमा उपस्थित नभइ आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइनमार्फत् ग्राहकहरुले सजिलै खाता खोल्न सक्ने छन्।

वैभव बचत खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम वर्षको लागि शत् प्रतिशत छुट प्रदान गरिएको छ।

खातामा लकर सुविधामा ५० प्रतिशत छुट दिनुका साथै कनेक्ट आइपीएस सुविधा पनि रहेको छ।

6670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका