जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • पशुपतिनाथलाई ३५ करोड बजेट विनियोजन

पशुपतिनाथलाई ३५ करोड बजेट विनियोजन

सरकारले चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट विनियोजन गरेको छ।

मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो देखाइरहेका बेला बजेटमै व्यवस्था गरिएको हो। अर्थमन्त्री विष्णु पौडेलले अयोध्यापुरीमा राम सीता मन्दिर निर्माण गर्न रकम बिनियोजन गरिएको बताए। बजेटको रकम भने खुलाएनन्।

त्यसैगरी, बजेटमा पशुपतिनाथ मन्दिर पुनर्वलीकरण गर्न ३५ लाख विनियोजन गरिएको छ। त्यसैगरी जानकी मन्दिर र तिलौराकोटालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने पनि अर्थमन्त्री पौडेलले बताए।

7920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?