जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकलाई

नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकलाई

नेपाल टेलिकमको २२ प्रतिशत सेयर सरकारले ग्राहकको स्वामित्वमा लग्ने भएको छ ।

टेलिकममा सरकारको स्वामित्व कम गर्न टेलिकमका मोबाइल सेवा ग्राहक,टेलिफोन तथा इन्टरनेट सेवा ग्राहकलाई सेयर दिने भएको हो । सेयर मूल्य र सेयर निष्कासनको विषय असोज मसान्तसम्म टुंगो लाग्ने छ ।

5895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?