जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँड

सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँड

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड गरिएको छ।

१०.२५ प्रतिशत ब्याजको ऋणपत्र २०८६ मा परिपक्व हुने छ। एक हजार रुपैयाँ अंकित दरका डिबेन्चरमध्ये सामूहिक लगानी कोषका लागि संरक्षण गरिएको ५० हजार कित्तामध्ये ३० हजार कित्ता बाँडफाँट भई बाँकि २४ लाख ७० हजार कित्ता व्यक्तिगत तवर र सर्वसाधारणलाई बिक्री गरिएको थियो।

फागुन २० गतेदेखि चैत ४ गतेसम्म निष्काशन गरिएको ऋणपत्रमा ३१७ जना आवेदकमध्ये सर्वसाधरण समूहका आवेदकहरु सम्पूर्णलाई मागेजति बाँडफाँड गरिएको छ।

व्यक्तिगतवर मार्फत आवेदन गर्नेले मागेजति पाएनन्। उनीहरुले आंशिक मात्र पाएका छन्। उनीहरुको रकम चैत ३० गतेदेखि बैंक खातामा पैसा जम्मा गरिदिने बैंकले जनाएको छ।

10230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?