जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • चाडपर्वलक्षित कुमारी बैंकका योजनाहरु: १००% क्यासब्याकदेखि उपहारमा इलेक्ट्रिक स्कुटरसम्म

चाडपर्वलक्षित कुमारी बैंकका योजनाहरु: १००% क्यासब्याकदेखि उपहारमा इलेक्ट्रिक स्कुटरसम्म

कुमारी बैंकले ग्राहकका लागि चाडपर्वलक्षित विभिन्न योजनाहरु ल्याएको छ।

नेपालीहरुको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गरी बैंकले आकर्षक योजनाहरु ल्याएको हो। बैंकले एफवान सफ्ट पालि र फोनपेसँग सहकार्यमा ल्याएको ती योजनामा ग्राहकलाई आकर्षक छुट, क्यासब्याक र उपहारको व्यवस्था गरिएको छ। यी योजनाहरुले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने विश्वास बैंकको छ।

यस्ता छन् कुमारी बैंकका योजनाहरु–

बैंकले देशभर १९८ शाखा, १९५ एटीएम, ५३ शाखारसहित बैंकिङ इकाइ र २४ वटा एक्सटेन्सन काउन्टबाट बैंकिङ सेवाहरु प्रदान गरिरहेको छ। बैंकिङ सुविधाको पहुँच हरेक नागरिकमा पुग्नुपर्ने बैंकको विश्वास छ। बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

4625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?