जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • लक्ष्मी बैंकले दोस्रोपटक फेरि जारी गर्‍यो ऋणपत्र

लक्ष्मी बैंकले दोस्रोपटक फेरि जारी गर्‍यो ऋणपत्र

लक्ष्मी बैंकले पनि ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। बैंकले असार २८ गतेबाट ३१ गतेसम्म ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले १० वर्ष अवधिको ऋणपत्रमा वार्षिक साढे ८ प्रतिशत ब्याज दिने छ। ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ। साँवा भने २०८८ सालमा परिपक्व भएपछि भुक्तानी गरिने छ।

5990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका