जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकद्धारा यसपालीको दशैंमा हरेक पिढिलाई स्मार्ट बन्न सन्देश मुलक भिडियो सार्वजनिक

एभरेष्ट बैंकद्धारा यसपालीको दशैंमा हरेक पिढिलाई स्मार्ट बन्न सन्देश मुलक भिडियो सार्वजनिक

नेपालीहरूको महान चाड दशंैलाई मध्य नजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामुलक सन्देशका साथ भिडियो सार्वजनिक छ । दशैं आए लगत्तै भेटघाट, दक्षिणा दिने, खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ । साथै टिका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरु बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन् ।

अहिलेको यस्तो परिस्थितिमा भिडभाडबाट टाढा रहन र डिजिटल बैकिङ्गको प्रयोग गरि सबै पिढिलाई स्मार्ट बन्न सन्देश यस भिडियोमा दर्शाइएको छ । सो भिडिया एभरेष्ट बैंकको आधिकारिक फेसबुक पेज वा युट्यूव च्यालन

यmरधबतअजरुख.म्क्श्ीहनभप्द्यठत्त मा गई हेर्न सकिन्छ ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३७ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

6490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?