जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यस सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले रिसोर्टमा १५% सम्म छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

3385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका