प्रुडेन्सियल इन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृत बीर कृष्ण महर्जनकाे राजीनामा स्वीकृत भएकाे छ । कम्पनीकाे संचालक समिति बैठकले कात्तिक ५ गतेबाट लागू हुने गरी महर्जनकाे राजीनामा स्वीकृत गरेकाे हाे ।
त्यसैगरी कम्पनीकाे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावललाई कायम मुकायम प्रमुख कार्यकारीमा नियुक्त गरेकाे कम्पनीले जनाएको छ