जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकद्धारा तिहार अफर सार्वजनिक

एभरेष्ट बैंकद्धारा तिहार अफर सार्वजनिक

नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा एभरेष्ट बैंकले भावनात्मक र सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ । नेपालमा अहिले अध्ययन तथा कामको सिलसिलामा धेरै जसो नेपालीहरु घरबाट टाढा रहन्छन् । यस्तो भौतिक दुरीलाई मेटाउँदै दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई अझ सुमधुर बनाई चाडबाड मनाउन यस भिडियोमा दर्शाइएकोे छ । सो भिडियो एभरेष्ट बैंकको आधिकारिक फेसबुक पेज वा यूटूव च्यानल https://www.youtube.com/watch?v=Bf5BwSLgI5s मा गई हेर्न सकिन्छ ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय, १३८ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएसएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

4130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?