जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा न्यौपानेनै दोहोरिए

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा न्यौपानेनै दोहोरिए

 श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लिलामणि न्यौपानेनै दोहोरिएका छन् । कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले न्यौपानेलाईनै दोस्रो कार्यकालाका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

6185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?