जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको नयाँ व्याजदर सार्बजनिक : अधिकाँसको मुद्दतीमा १० प्रतिशतभन्दा माथि (सूचिसहित)

वाणिज्य बैंकहरुको नयाँ व्याजदर सार्बजनिक : अधिकाँसको मुद्दतीमा १० प्रतिशतभन्दा माथि (सूचिसहित)

वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्बजिनक गरेका छन् । अधिकाँस बैंकहरुको व्याजदर मुद्धतिमा १० प्रतिशत भन्दा माथि छ । वाणिज्य बैंकहरुले आपसी सहमति नगरे पनि व्याजदर भने धेरै अन्तरमा छैन । अहिले सार्बजनिक भएको व्याजदर अघिल्लो महिनाको भन्दा बढी छ । यसलाई हेर्दा हरेक महिना व्याजदर बढ्दै जाने संकेत देखिएको छ । अधिकाँस बैंकको व्याजदर मुुद्धतिमा १० प्रतिशतको रेसीयोमा रहेको छ ।

नयाँ व्याजदर अनुसार एनआइसी एसिया बैंक १०.०५, सिद्धार्थ बैंक १०.०५, सिभिल बैंक १०.०५, सेन्चुरी कमर्शीयल बैंक १०.०५, हिमालयन बैंक १०.०५, सनराइज बैंक १०.०५, कृषि विकास बैंक १०.०५, नबिल बैंक १०.०५, मेगा बैंक ९.९६, एसबिआई बैंक १०.०५, राष्ट्रिय वाणिज्य बैंक, ९.११, प्रभु बैंक १०.०५, एभरेस्ट बैंक १०.०५, सानिमा बैंक १०.०५, बिओके बैंक १०.०५, एनसिसी बैंक १०.०५ लक्ष्मी बैंक, १०.०५, नेपाल इन्भेस्टमेन्ट बैंक १०.०५, नेपाल बंगलादेश बैंक १०.०५, कुमारी बैंक १०.०५, प्राइम कमर्शीयल बैंक १०.०५, एनएमबी बैंक १०.०५, माछापुच्छ्रे बेंक १०.०५, सिटिजन्स बैंक १०.०५, ग्लोबल आइएमई बैंक १०.०५ रहेको छ

3705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका