जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सले आइओएस एप गर्‍यो अपग्रेड

सिटिजन लाइफ इन्स्योरेन्सले आइओएस एप गर्‍यो अपग्रेड

सिटिजन लाइफ इन्स्योरेन्सले सेवालाई समयानुकूल परिस्कृत आइओएस एपमा थप सुविधासहित अपग्रेड गरेको छ। 

कम्पनीका ग्राहक र अभिकर्ताहरुलाई डिजिटल सेवा उपलब्ध गराउन  एपले थप सहयोग गर्ने कम्पनीको विश्वास छ।

सिटिजन लाइफ इन्स्योरेन्स एप मार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी पाइने बताइएको छ। 

यस्तै, नेपालभर रहेका सम्पुर्ण शाखा कार्यालयहरुको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिविधिहरुको जानकारी लिन सकिने कम्पनीले जनाएको छ। 

6285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका