जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्टको शाखा रुकुम पश्चिमको चौरजहारीमा पनि, शाखा सञ्जाल १०८ पुग्यो

सांग्रिला डेभलपमेन्टको शाखा रुकुम पश्चिमको चौरजहारीमा पनि, शाखा सञ्जाल १०८ पुग्यो

सांग्रिला डेभलपमेन्ट बैंकले चौरजहारी नगरपालिका वडा नं. २, रुकुम (पश्चिम) मा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको जनाएको छ।

चौरजहारी शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ् सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। 

योसँगै बैंकको कुल शाखा संख्या १०८ पुगेको बैंकले जनाएको छ। 

बैंकले हरेक सम्भावित क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाए जनाएको छ। 

6175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?