जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • प्रतिनिधि सभाबाट बहुमतले पारित भयो विनियोजन विधेयक, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

प्रतिनिधि सभाबाट बहुमतले पारित भयो विनियोजन विधेयक, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार नै बजेट माथि उठेका प्रश्नको जवाफ दिएका थिए।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री शर्माले बजेट महत्वकांक्षी नभई सन्तुलित र वास्तविक भएको उल्लेख गरेका थिए।

विनियोजन विधेयक पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ।

5295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?