जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्दान्तिक सहमति

इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्दान्तिक सहमति

नेपाल राष्ट्र बैंंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि सैद्दान्तिक सहमति दिएको छ ।

राष्ट्र बैंकले दुवै बैंकलाई एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) बमोजिम सैद्दान्तिक सहमति दिएको छ ।

5610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका