जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • प्राइम लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल

प्राइम लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा बरिष्ठ नायव प्रमुख कार्यकारी निर्मल दाहाल नियुक्त भएका छन् । आज विहान सबेको सञ्चालक समितिको बैठकले दाहाललाई आजैदेखि लागु हुने गरी निमित्तको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्राइफ लाइफमा निवर्तमान प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले दुई कार्यकाल सकाएर बाहिरिएका छन् । यदि मर्जर सफल भएमा भट्टराईलाई नै सिइओ बनाउने कम्पनीको योजना रहेको छ ।

5090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका