जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • दशैँको टीकाको शुभ साइत असोज १९ गते बिहान ११ः५१ बजे

दशैँको टीकाको शुभ साइत असोज १९ गते बिहान ११ः५१ बजे

यसपालीको दशैँको टीकाको शुभ साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असोज १९ गते बुधबार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ टीका लगाउन शुभ रहेको समितिले जनाएको छ । त्यो दिन दिनभरी टीका ग्रहण गर्दा उपर्युक्त हुन्छ ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार घटस्थापनाको शुभ साइत असोज १० गते बिहान १०ः२३ बजे रहेको छ । सोही दिनबाट नवरात्र सुरु हुन्छ ।

2035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका