जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • दशैँको टीकाको शुभ साइत असोज १९ गते बिहान ११ः५१ बजे

दशैँको टीकाको शुभ साइत असोज १९ गते बिहान ११ः५१ बजे

यसपालीको दशैँको टीकाको शुभ साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असोज १९ गते बुधबार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ टीका लगाउन शुभ रहेको समितिले जनाएको छ । त्यो दिन दिनभरी टीका ग्रहण गर्दा उपर्युक्त हुन्छ ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार घटस्थापनाको शुभ साइत असोज १० गते बिहान १०ः२३ बजे रहेको छ । सोही दिनबाट नवरात्र सुरु हुन्छ ।

1215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका