जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नबिल बैंकका सीईओसहित पाँच बैंकर विभूषित

नबिल बैंकका सीईओसहित पाँच बैंकर विभूषित

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानासहित पाँच जना बैंकर विभूषित भएका छन् । संविधान दिवसको अवसरमा ढुंगानासहित नेपाल बैंकर संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसी विभूषित भएका हुन् ।

उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रबल जनसेवाश्री प्रदान गरेकी हुन् ।  त्यस्तै, बैंकर दिनेश थकाली, रुकमणि ज्ञवाली र मनिराम पोखरेलले पनि राष्ट्र यशोवर्द्धक पदवी पाएका छन् ।

4860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका