जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • संस्थागत सुशासनमा अब्बल, उत्कृष्ट पाँच कम्पनी बनाउने प्रण सहित कयालले लिए सपथ

संस्थागत सुशासनमा अब्बल, उत्कृष्ट पाँच कम्पनी बनाउने प्रण सहित कयालले लिए सपथ

सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले आज कार्तिक ७ गतेबाट एकिकृत कारोबार शुरु गरेका छन् । अब यससँगै कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स बनेको छ । आज एकिकृत कारोबार शुरु गरेसँगै कम्पनीको संचालक समतिको अध्यक्षमा कुनाल कयाल चयन भएका छन् । कयालले आज नै पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।

कायलले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । उनले पद तथा गोपनियतको सपथ ग्रहण गर्दै संस्थापन सुशासनमा अब्बल रहदै बीमा कम्पनीहरुमध्येकै उत्कृष्ट पाँच कम्पनी बनाउने र व्यवसायीक रुपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

2650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका