जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • प्रभु बैंकको पोइन्ट अफ सेल मार्फत अतिरिक्त बैंकिङ सेवा सञ्चालनमा

प्रभु बैंकको पोइन्ट अफ सेल मार्फत अतिरिक्त बैंकिङ सेवा सञ्चालनमा

प्रभु बैंक लिमिटेडले पोइन्ट अफ सेल (पीओएस) मार्फत अतिरिक्त बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन अटोमेटेड टेलर मेसिन (एटीएम) सञ्चालन नभएका शाखा कार्यालयहरुबाट पोइन्ट अफ सेल मेसिनको माध्यमबाट ग्रीन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पीओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको सुरुवात गरेको बैंकले जनाएको छ ।

 

3940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका