जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल एसबिआई बैंक र जिआर फूड एण्ड बिभरेजबीच छुट सम्झौता

नेपाल एसबिआई बैंक र जिआर फूड एण्ड बिभरेजबीच छुट सम्झौता

नेपाल एसबिआई बैंक र जिआर फूड एण्ड बिभरेज प्रालि विराटनगरबीच छुट सम्झौता भएको छ । बुधबार बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी सम्राट क्याफे एण्ड पबमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमूख रबिन घिमिरे र जिआर फूड एण्ड बिभरेज प्रालिका महाप्रबन्धक श्याम प्रसाद शाहले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्नो ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राखेर विभिन्न संघ संस्थासँग सम्झौता गरेर यस्ता छुट सुविधाहरु दिँदै आइरहेको छ । आगामी दिनहरुमा पनि कम्पनीले यस्तो सेवा दिने जनाएको छ ।

3740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका