जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • खुमबहादुर सुवेदी टानको नयाँ अध्यक्ष

खुमबहादुर सुवेदी टानको नयाँ अध्यक्ष

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् ।
बामपन्थी समुहका अन्जन (कुमार) थापालाई पराजित गरेका हुन् । विजयी भएका सुवेदीले ५२१ मत प्राप्त गरे भने पराजित थापाले ४३८ मत प्राप्त गरे । टानको कार्यसमितिमा बहुमत पद सुवेदी समुहले जितेको छ ।

कार्यसमितिमा सुवेदी समुहका बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समुहका दामोदर ढकाल महासचिवमा थापा समुहकी सरिता लामा निर्वाचित भए ।

टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वको लागि सुवेदीले ५२१ मत ल्याएरका थिए भने अर्को अध्यक्षका प्रत्यासी अन्जन कुमार थापाले ४३८ मत प्राप्त गरेका थिए ।

7110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका