जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कोका-कोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युथ डाइलग इभेन्ट आयोजना

कोका-कोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युथ डाइलग इभेन्ट आयोजना

ग्लोकल प्रालिले कार्यान्वयन गरेको कोका–कोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वर्ल्ड’ सम्बन्धी प्रेरणादायी छलफल प्रस्तुत भएका थिए। पछिल्लो युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाण्डौ डन बस्को कलेजमा सम्पन्न भएको थियो।

कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको कार्यक्रममा तीन प्यानेलिस्टहरु अनुष्का श्रेष्ठ ( सीईओ÷को–फाउन्डर–मक्कुसे), पूर्वमिस नेपाल २०१९ सृष्टि वैद्य .वैद्य ग्रुपका फाइनान्स एन्ड एचआर डाइरेक्टर) र ग्लोबल सेपर्सका लागि क्युरेटर काठमाण्डौ हब र स्नेहा श्रेष्ठ (कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी म्यानेजर–कोका–कोला बेभरेज नेपाल) थिए।

कार्यक्रमले दिगो पहलमा सक्रिय सहभागी बन्न युवालाई सशक्तीकरण र संलग्न गराउने महत्वलाई जोड दिएको थियो। कार्यक्रममा १०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए।
3385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?