जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • स्मार्ट वेल्थ प्रोको दसैं अफर, ३ हजारमै एक वर्षको सब्स्क्रिप्सन र सेयर बजारसम्बन्धी तालिम

स्मार्ट वेल्थ प्रोको दसैं अफर, ३ हजारमै एक वर्षको सब्स्क्रिप्सन र सेयर बजारसम्बन्धी तालिम

दसैंको उपलक्ष्यमा स्टक मार्केट एनालिसिस र पोर्टफोलियो म्यानेजमेन्ट कम्पनी स्मार्ट वेल्थ प्रोले अफर सार्वजनिक गरेको छ। कम्पनीले असोज ९ गतेदेखि कात्तिक ९ गतेसम्म तीन हजार रुपैयाँमा एक वर्षको सब्स्क्रिप्सन र नि:शुल्क पुँजी बजारसम्बन्धी तालिम दिने जनाएको छ।

स्मार्ट वेल्थ प्रोसँग ५० हजारभन्दा बढी प्रयोगकर्ता छन्। कम्पनीले केही समयमा नै एआई फिचर, मोबाइल एप्लिकेसनसहित अन्य फिचर ल्याउने जनाएको छ।

2915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्