जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा कपिल ढकाल नियुक्त भएका छन् ।

कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।यसअघि उनी कम्पनीको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

उनी कम्पनीको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकबाट यसअघि कायम मुकायम सीईओमा नियुक्त भएका थिए । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् पनि हुन् । उनले डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका छन् ।

1845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै