जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार अभियोग लागेका सुनील र विकल अख्तियारको नियन्त्रणमा

नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार अभियोग लागेका सुनील र विकल अख्तियारको नियन्त्रणमा

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। गत असोजमा नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

त्यस्तै विकलविरुद्ध पनि विशेष अदालतमा ७० करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भइसकेको छ।

2720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका