जोडिनुहोस
मङ्लबार, असार ९, २०८३
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • म्यानपावरलाई बैंकिङ प्रणालीबाट मात्रै पैसा बुझाउनू–विभाग

म्यानपावरलाई बैंकिङ प्रणालीबाट मात्रै पैसा बुझाउनू–विभाग

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेहरूलाई सेवा शुल्क बुझाउँदा बैंकिङ प्रणालीको प्रयोग गर्न आग्रह गरेको छ। विभागले एक सूचना जारी गर्दै श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र बुझाउन आग्रह गरेको हो। व्यवसायीलाई समेत नगदमा कारोबार नगर्न आग्रह गरेको छ।

नगद कारोबार गरेमा म्यानपावर कम्पनीलाई कारबाही गर्ने समेत जनाएको छ। नगदमा कारोबार गर्दा ठगीको जोखिम बढ्ने भएकाले पारदर्शिता र सुरक्षाका लागि बैंकिङ प्रणालीको प्रयोगमा जोड दिइएको उल्लेख छ।

d299013b5c6978cc4d36988dff126835-1777552621.jpeg

325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका