जोडिनुहोस
सोमवार, फाल्गुन ११, २०८२
सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको न्यूरोड शाखा धर्मपथमा स्थानान्तरण

गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको न्यूरोड शाखा धर्मपथमा स्थानान्तरण

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडलेको.पशुपति प्लाजास्थित न्यूरोडमा रहेको शाखा काठमाण्डौ मनपा २३ धर्मपथमा स्थानान्तरण भएको छ ।
उक्त शाखा फागुन ३ गतेबाट स्थानान्तरण गरिएको हो । अहिले नयाँ स्थानबाट वित्तीय कारोबार सञ्चालन भईरहेको कम्पनीले जनाएको छ ।

स्थानान्तरण गरिएको उक्त शाखाकार्यालयको उद्घाटन संस्थाका अध्यक्ष युवराज भण्डारीले गरेका थिए । उक्त समारोहमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एशियन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, सहायक महाप्रवन्धक अर्चना प्रधान, मुख्य प्रवन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रवन्धक शिवराज भण्डारी तथा शाखा प्रमुख अनिात न्यौपानेका साथै अन्य कर्मचारी र ग्राहकहरुको उपस्थिति रहेको थियो ।

पुल्चोक ललितपुरमा केन्द्रीयकायालय रहेको यस वित्तीय संस्थाले हाल मुलुकभर २३ वटा शाखा र ४ वटा विस्तारित काउन्टरहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

4135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका