जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सूर्यज्योती लाइफ इन्स्योरेन्सले बनायो हात खाली

सूर्यज्योती लाइफ इन्स्योरेन्सले बनायो हात खाली

सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।  नाफामा गएको कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको हो । कम्पनी नाफामा गएको भएपनि उक्त नाफालाई जगेडा कोषमा राख्ने भएकाले लाभांश नदिने जनाएको छ ।

3645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका