जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक

हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रकाशित गरेको २०८१ सालको वार्षिक भित्ते तथा टेबल क्यालेन्डर सार्वजनिक गरिएको छ।

एक कार्यक्रम आयोजना गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले क्यालेन्डर विमोचन गरेका हुन्। कम्पनीले हरेक वर्ष आप्mना ग्राहक तथा कर्मचारीलाई वितरण गर्नका लागि भित्ते तथा टेबुल क्यालेन्डर प्रकाशित गर्दै आएको छ।

वर्ष २०८१ को क्यालेन्डरमा देशको विभिन्न हिमाल, धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलको तस्बिर समावेश गरिएका छन्। ती तस्बिरहरु नेपालको प्रसिद्घ फोटोग्राफर जगदीश तिवारीले विभिन्न कालखण्डमा खिचेको बताइएको छ।

2950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?