जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकले दियो अन्तर्देशीय क्यूआर पेमेन्टलाई निरन्तरता, फोन पेसँग सहकार्य

महालक्ष्मी विकास बैंकले दियो अन्तर्देशीय क्यूआर पेमेन्टलाई निरन्तरता, फोन पेसँग सहकार्य

महालक्ष्मी विकास बैंकले नेपाल आउने भारतीय नागरिकलाई क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तर्देशीय क्यूआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ।

बैंकले फोन पेसँगको सहकार्यमा अन्तर्देशीय क्यूआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको हो। भारतीय नागरिकले भारतीय भुक्तानी सेवा प्रदायकहरु भिमपे, पेटीएम, गुगल पे आदिको माध्यमबाट बैंकले उपलब्ध गराएको क्युआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरमा भुक्तानी गर्न सक्नेछ्न्।

अन्तर्देशीय क्यूआर पेमेन्ट सुविधाले नेपालको आर्थिक तथा पर्यटकीय विकासमा सहयोग पुग्ने बैंकको विश्वास छ।

1825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका