जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीहरुको कमाई डरलाग्दोः पहिलो शिखर इन्स्योरेन्स, दोस्रो सगरमाथा लुम्बिनी इन्स्योरेन्स, तेस्रो सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, चौथो आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्स (डाटा सहित)

निर्जीवन बीमा कम्पनीहरुको कमाई डरलाग्दोः पहिलो शिखर इन्स्योरेन्स, दोस्रो सगरमाथा लुम्बिनी इन्स्योरेन्स, तेस्रो सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, चौथो आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्स (डाटा सहित)

नेपालका निर्जीवन बीमा कमपनीहरुले १ वर्षमा ४१ अर्ब १६ करोडको व्यवसाय गरेका छन् भन्दा अब फरक पर्दैन । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढि बीमा शुल्क उठाउने दिप प्रकाश पाण्डे सीइओ रहेको शिखर इन्स्योरेन्स कम्पनी रहेको छ भने दोस्रोमा चक्की श्रेष्ठ सीइओ रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ, तेस्रोमा वीरेन्द्र बहादुर बैदवार क्षेत्री सीइओ रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको भेटिएको छ भने चौथोमा युगेश भक्त बादे श्रेष्ठ सीइओ रहेको आईजीआई पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी रहेको भेटिएको छ भन्दा अब फरक पर्दैन ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा १४वटा निर्जीवन बीमकले ४१ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको भेटिएको छ । जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने शिर्षस्थानमा शिखर इन्स्योरेन्स छ ।

गत आर्थिक वर्ष २०८०।०८१ मा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब बढी रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा १४वटा निर्जीवन बीमकले ४१ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको भेटिएको छ । जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने शिर्षस्थानमा शिखर इन्स्योरेन्स छ । उक्त कम्पनीले सो अवधिमा एक्लैले ५ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी,सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ७८ करोड रुपैयाँ संकलन गरेको छ । यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १७ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको भेटिएको छ । सचेत भया ।

2125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?