
समृद्धि फाइनान्सकोऔरही शाखाले बृक्षरोपण गरेको छ । कम्पनीले ब्रम्स्थान मन्दिर र जनता आधारभूत स्कुल औरही परिसरमा विभिन्न जातका फल र फूल बृक्षरोपण गरेका हो।
साउन महिनाको पहिलो साताबाट शुरु भएको बृक्षरोपण कार्यक्रम अन्य शाखा कार्यालयले पनि आयोजना गर्ने कार्यक्रम तय भएको कम्पनीले बताएको छ । कम्पनीले हाला १३ वटा शाखा कार्यालयमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्गलगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै कम्पनीले मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु पनि नि : शुल्क प्रदान गरिरहेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































